अरमगिदोनको युद्धपछि, त्यहाँ कुनै मृत्यु र शोक हुनेछैन । प्रकाश पाउने यूहन्नाले आफूले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेको, अनि पुरानो पृथ्वी बितिगएको थियो भन्ने कुरा लेख्छन् । अनि त्यहाँ समुद्र पनि थिएन ।
#superbook #season1 #gizmo #joy #krish #1minuteprayer

Be the first to comment