सुपरबुकले क्रिस र उनका साथीहरूलाई मोशाले दश आज्ञा प्राप्त गरेको समयमा लैजान्छन् । उनले सिक्छन् कि नियमहरू हामीलाई रक्षा गर्नका लागि हुन्— हाम्रो जीवनको आनन्द खोस्नको लागि होइन ।

#superbook #season1 #season2 #gizmo #joy #krish #1minuteprayer